Logo

कांग्रेस महाधिवेशन : महिला प्रतिनिधिका आफ्नै गुनासा, हजारी वादी के भन्छिन् ?

काठमाडौं । नेपालमा पछिल्लो समय राजनीतिमा महिलाहरुको सक्रियता बढेपनि अवसरबाट बन्चित हुनुपरेको महिलाहरुको गुनासो छ ।   मुलुकको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौंमा चलिरहँदा देशभरबाट आएका महिला प्रतिनिधिहरुको नेतृत्वसँग समान सहभागिताको माग अघि सारेका छन् । कैलाली क्षेत्र नम्बर १ की नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि केशरी विष्ट रावलले महिलामा महाधिवेशनप्रति उत्साह बढे…