Logo

जेनेस सलुशन फ्युजमसिन्सको विश्वव्यापी आधिकारिक पुनर्विक्रेता नियुक्त

काठमाडौं । एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनीले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी, जेनेस  सलुशनलाई  फ्युजमसिन्सको ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत पुनर्विक्रेताको रूपमा चयन गरेको छ। यही अक्टोबर महिनामा फ्युजमसिन्सअमेरिकाको नास्दाक धितोपत्र बजारमा सूचीकृत भएको थियो।  समीर मास्केले स्थापना गरेको उक्त कम्पनी नास्दाकमा सूचीकृत हुने नेपालमा…