Logo

एप्पलको पहिलो कम्प्युटर ५ करोड रुपैयाँमा बिक्यो

एप्पलले पहिलो पटक उत्पादन गरेको एक कम्प्युटर पाँच करोड रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको छ । एप्पलले सबैभन्दा पहिले सन् १९७६ मा निर्माण गरी बजारमा ल्याएका एप्पल वान कम्प्युटरमध्ये चालु हालतमा रहेको उक्त कम्प्युटर मंगलबार लिलामी मार्फत् चार लाख डलरमा बिक्री भएको हो ।अमेरिकाको क्यालिफोर्नियास्थित जोन मोरान लिलामघरले लिलामीमा राखेको उक्त कम्प्युटरको मूल्य ६ लाख…