Logo

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ सफ्टवेयर आएको छ । नेपालका आतिथ्य व्यवसायहरूमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरकका रुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन र उत्कृष्ट भोजन अनुभव दिन ध्यान केन्द्रित गर्न यस्तो सफ्वेयर विकास गरिएको हो । ‘मबिल’ सम्पूर्ण रेष्टुराँ प्वाइन्ट…