काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्तमान सरकारले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित बधाई कार्यक्रममा उनले यो सरकार दिर्घकालिन रुपमा रहने सरकार भएको भन्दै यसले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने बताए । उनले भने, ‘खेलकुदमा वेथिति छ होला, समस्या छ होला, वेथिति…