काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो । नवनीत धालिवालले ४४ बलमा ६१, निकोलस किर्टनले ३१ बलमा ५१ तथा श्रेयस मोभ्भाले १६ बलमा अविजित रहँदै ३२…