काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन । भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् । चार खेल खेलिसकेको चितवन तीन खेल जितेको छ भने चारै खेल खेलिसकेको लुम्बिनी खाता खोल्न समेत सकेको छैन ।मंगलबार दिउँसो १…