काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्याण्ड विजयी भएको छ । समूह चरणको खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको थियो । ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो । नामिबियाले टस जितेर पहिला ब्याटिङ गदैै ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । कप्तान जेरार्ड एरास्मसले अर्धशतकीय…