Logo

रोनाल्डोले पूरा गरे नौं सय गोलको यात्रा

काठमाडौं । फुटबलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नौं सय गोलको महत्वपूणर् कोषेढुंगा पुरा गरेका छन् । पोर्चुगलका कप्तान रोनाल्डोले यो उपलब्धि ५ सेप्टेम्बर २०२४ मा युइएफए नेसन्स लिगको खेलमा क्रोएसियाविरुद्धको भिडन्तमा हासिल गरे । रोनाल्डोको गोल स्कोरिङ यात्रा१.पहिलो गोलः रोनाल्डोले आफ्नो पहिलो गोल ७ अगस्त २००२ मा स्पोर्टिङ सीपीको लागि मोरायरेन्सेसँगको प्राइमेरा लिग…