Logo

विद्यालयका बालबालिका माझ फुटबल कार्यक्रम विस्तार गर्न जरुरी : एन्फा अध्यक्ष नेवाङ

मुगु । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका विद्यालयमा बालबालिकालाई फुटबलप्रति आकर्षित गर्ने उद्देश्यले सुरु गरेको ‘स्कूल फुटबल कार्यक्रम’अन्तर्गत जुम्लामा पनि कार्यक्रमको शुभारम्भ गरिएको छ । फिफाको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत एन्फा केन्द्रीय अध्यक्ष पंकज विक्रम नेवाङले जुम्लाका २५ विद्यालयलाई २०÷२० वटा फुटबल वितरण गरे । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेवाङले विद्यालय…