Logo

हिमालय चेस एकेडेमीले गर्यो पहिलो वार्षिकोत्सव

काठमाडौं । हिमालय चेस एकेडेमीले पहिलो वार्षिकोत्सव मनाएको छ । शुक्रवार रोयल सिंगी होटलमा चेस प्रतियोगिता गर्दै पहिलो वार्षिकोत्सव मनाएका हो । उक्त समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पछिल्लो समय हरेक खेलमा व्यवसायिकरुपले एकेडेमीहरु सञ्चालन हुँदा खेल जगतमा नयाँ प्रतिभाहरु आएको बताएका छन् । उनले चेस पुरानो खेल भएको…