काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि ललितपुर सिटी र पोखरा थन्डर्स एफसी बीचको खेल दशरथ रंशगालामा सुरु भएको छ । तेस्रो संस्करण अन्तर्गत आजको खेल साँझ ६ बजेदेखि दशरथ रंशगालामा जारी छ । ललितपुर सिटी साविक विजेता टिम समेत हो । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने…