ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् । प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले नौ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बन्न सफल भएका छन् । यससँगै रुपेशले नगद १० लाख बराबरको आवधिक…