काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच हुने खेलप्रति क्रिकेटप्रेमीको उत्साह तीव्र बनेको छ। एसीसीले आयोजना गरेको प्रतियोगितामा आठ टोली सहभागी छन्। प्रतियोगिता सेप्टेम्बर ९ बाट सुरु भइसकेको हो भने फाइनल खेल सेप्टेम्बर २८ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने तय छ। साविक विजेता भारतले उद्घाटन खेलमै आयोजक यूएईलाई…