काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ विश्व वरीयतामा नेपाल १७६औँ स्थानमा यथावत् रहेको छ। दक्षिण एसियामा भारत शीर्ष स्थानमा रहँदै १३५औँ स्थानमा रहेको छ। नेपाल यस क्षेत्रमा तेस्रो स्थानमा रहेको छ। माल्दिभ्स १७१औँ स्थानमा, बंगलादेश १८४औँ स्थानमा र भुटान १८६औँ स्थानमा रहेका छन्। श्रीलंका भने १९७औँ स्थानबाट एक स्थान…