Logo

पञ्जाब आईपीएलको फाइनलमा, कप्तान श्रेयसको प्रेरणादायी कप्तानी

काठमाडौं । एक सिजन अघि कोलकाता नाइट राइडर्सलाई आईपीएल उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यसपटक पञ्जाबलाई पहिलोपटक आईपीएलको फाइनलमा र्पुयाएका छन् । क्वालिफायर–२ मा पञ्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । २०४ रनको विशाल लक्ष्य पाएको पञ्जाबले कप्तान अय्यरको ४१ बलमा ८७ रनको तूफानी पारीको मद्दतले एक ओभर बाँकी…