Logo

मिस्टर महानगरपालिका उपाधिका लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने : भोलि अन्तिम प्रतिस्पर्धा

काठमाडौं । ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना खेलाडी प्रतिस्पर्धामा छन् । आज राष्ट्रिय सभा गृहमा सम्पन्न तौल मापनबाट विभिन्न तौल समूहका खेलाडीहरुको संख्या कायम गरिएको छ । जसमा ७५ के. जी. माथिको तौल समूहका खेलाडीको संख्या ६ जना रहेको छ । ७५ के. जी. सम्म तौल समूहका खेलाडीको संख्या ५ जना, ७०…