ग्लासगो, स्कटल्यान्ड – त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध घातक बलिङ प्रदर्शन गरेको छ। मंगलबार ग्लासगोमा भएको खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै पावर प्ले अवधिमा नै स्कटल्यान्डका पाँच विकेट लिएको हो। पहिलो इनिङको छैठौं ओभर सकिँदासम्म स्कटल्यान्डले ३६ रनमा पाँच विकेट गुमाएको थियो। नेपालका करण केसीले दुई विकेट लिँदा,…