काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा आज नेपाल र बंगलादेश भिड्दै छन् । आफ्नो पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा आज बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो जितको खोजीमा रहेको नेपालले नेपाली समय अनुसार दिउँसो २ः१५ बजे बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्ने…