Logo

महिला क्रिकेटको जर्सी प्रायोजन आवेदन खुला, न्यूनतम मूल्य ६० लाख

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ। क्यानले आज जारी गरेको सूचनामा इच्छुक तथा योग्य व्यावसायिक संस्थालाई अगस्ट ३० बिहान ११ बजेसम्म प्रस्ताव पेस गर्न आग्रह गरेको छ।प्रायोजनको न्यूनतम वार्षिक मूल्य ६० लाख रुपैयाँ तोकिएको छ। तीन वर्षको लागि हुने प्रायोजन अवधि आपसी सहमतिमा…