भैरहवा । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ ।सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब,झन्डीबजारलाई ट्राइ बेकरमा ४–२ गोल फरकमा जित निकालेको हो । दुवै टिम बिचको फाइनल खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो । माछापुच्छ्रेका मिसन…