काठमाडौं । सशस्त्र प्रहरी बल अन्तर्गतको एपीएफ फुटबल क्लबले एन्फा यू–१६ युथ लिग अन्तर्गत न्युरोड टिम (एनआरटी)लाई १–० गोल अन्तरले पराजित गरेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफका प्रशिस खनालले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए। प्रशिसको गोललाई खेलको अन्तिम समयसम्म जोगाउँदै एपीएफले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो। यो जितसँगै…