Logo

फ्रेन्ड्स क्लबको आर्मीमाथि पाँच गोलको जित

काठमाडौं । एन्फा यू–१६ युथ लिगमा फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–० ले पराजित गरेको छ। आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा फ्रेन्ड्सका सुजन विकले दुई तथा सदानन्द मास्के मगर, सायल परियार र समीप रामैली मगरले एक–एक गोल गरे। सदानन्दले खेलको २३औँ मिनेटमा पहिलो गोल गरेका थिए भने ३७औँ मिनेटमा सायलले अग्रता दोब्बर बनाए। सुजनले…