काठमाण्डाैँ: एसिसी यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। युएईमा आगामी डिसेम्बर २३ देखि हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ।प्रतियोगिताका लागि अहिले २० सदस्यीय नेपाली टिम बन्द प्रशिक्षणमा छ।नेपाल रहेको समूह `बी` मा बंगलादेश, श्रीलंका र कुवेत छन्।समूह `ए` मा भारत, आफगानिस्तान, आयोजक युएई र पाकिस्तान छन्।समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल…