काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत नेपाल र बंगलादेश बीच हुने दुई मैत्रीपूर्ण फुटबल खेल आगामी सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा हुने भएका छन्। खेलहरू फिफा अन्तर्राष्ट्रिय विन्डोअनुसार साँझ ५:३० बजे सुरु हुनेछन्। तर, एएफसीले दशरथ रंगशालालाई आफ्नो अफिसियल प्रतियोगिताका लागि ‘अयोग्य’ ठहर गरेको छ। एएफसीले पत्रमार्फत रंगशालाको भीआईपी, भीभीआईपी,…