काठमाडौं । साविकको विजेता भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै भारत सुपर चारमा प्रवेश गरेको हो । बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो । दुबईमा भारतले दिएको १९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५२…