Logo

पिकेको विदाई खेलमा बार्सिलोनाको जित

काठमाडौं । रक्षक जेरार्ड पिकेको विदाई खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गरेको छ । घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक–एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । बार्सिलोनाको एकेडेमी खेलाडी पिकले…