काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोट खेलहरू आगामी अक्टोबर १ देखि २२ तारिखसम्म हुनेछन । नेपाल समूह ‘एफ’ मा परेको छ । नेपालको समूहमा थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । यो समूहको छनोट खेलहरू भियतनाममा हुनेछन् । एएफसी यू-१७ एसियन कप भने २०२३ मा हुनेछ । बहराइनमा हुने प्रतियोगितामा १६ टिमले भाग लिनेछन्।…