काठमाडौ । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा दोस्रो संस्करणको महिला फुटसल च्याम्पियनसिप–२०८२ आगामी कार्तिक १० गते हुने भएको छ । गत भाद्र १८ गते गर्ने भनिएको प्रतियोगिता विषेश कारणले आगामी कार्तिक १० गतेको लागि सारिएको आयोजकले जनाएको हो । महिला फुटबल र फुटसलप्रति चासो राख्ने खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितामा नेपालभरका महिला टिमले सहभागिता जनाउन…