Logo

नामिबियाविरुद्ध नेपाल टस हारेर ब्याटिङमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेसँगै सुरुवाती ब्याटिङ गर्ने भएको छ । त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड पुगेको नेपालले नामिबियाविरुद्ध खेल्न लागेको हो । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । शृंखलाको पहिलो खेलमा नेपाल…