काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले ब्राजिलका १६वर्षे किशोर प्रोडिगी इन्ड्रिकलाई अनुबन्ध गरेको छ । ब्राजिलको आगामी प्रभावशाली खेलाडीको रुपमा हेरिएको इन्ड्रिक २०२४ को जुलाई देखि स्पेनिस च्याम्पियनसँग जोडिन्छन् । फिफा नियम अनुसार १८ वर्ष मुनिका खेलाडीलाई अनुबन्ध गर्ने नहुँदा रियलले सन् २०२४ मा आधिकारिक सम्झौता गर्नेछ । इन्ड्रिक अनुबन्ध पाल्मेइरास र मड्रिडले यस विषयमा…