काठमाडौं । रार्कोस रसफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले काराबाओ कपमा बर्नलीलाई २–० ले पराजित गरेका छ । प्रशिक्षक एरिक टेन हागले बर्नरीविरुद्ध कतार विश्वकप खेलेका पाँच खेलाडीलाई सेटमा मौका थिएका थिए । रसफोर्डले कतार विश्वकप झै लयमा रहेको देखाए । उनले ‘सोलो’ गोल गर्दै ओल्ड ट्राफोर्डमा २७औं मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा युनाइटेडले अर्को…