काठमाडौ । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २–० गोल अन्तरले हराउँदै सहज जीत निकालेको हो । नापोलीको जितमा कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा केभाराटकिलियाले कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए भने त्यसपछि खेलको…