काठमाडौं । प्रिमियम लिगमा चौथो स्थानमा रहेको टोटनहमलाई १३ औं स्थानमा रहेको वल्भ्सले पराजित गरेको छ । शनिवार राती भएको खेलामा बल्भ्सले टोटेनहम माथी सानदार गोल गर्दै १–० मा सिमित पारिदिएको हो । टोटनहमको पराजयमा वल्भ्सका एडमा ट्राओरेले ८२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै वल्भ्स २६ खेलबाट २७ अंक जोडेर १३…