काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा चेन्नाइ सुपर किंग्सले सोमरबार लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएपछि चेन्नाइले सिजनको पहिलो जित हात पारेको हो । चेन्नाइ उद्घाटन खेलमै गुजरात टाइटन्ससँग पराजित भएको थियो । घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा…