काठमाडौं । आइपिएलअन्तर्गत आजको पहिलो खेलमा दिल्ली क्यापिटल्सले लगातार तेस्रो हार व्यहोरेको छ । दिल्ली राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको हो । राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा मात्र १ सय ४२ रन बनाउन सक्यो । दिल्लीलाई पराजित गरेपछि राजस्थान ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लेको…