Logo

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजवाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै  म्यानचेस्टर सिटी र जर्मनीको बायर्न म्युनिख बिच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलका बाँकी दुई खेलहरू भने बुधबार राति हुनेछन । जसअनुसार इटालीको मिलान दुई इटालीयन टोली एसी मिलान र…