काठमाडौं । दुबईसँगको अभ्यास खेलमा नेपाल पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप छनोटका लागि जिम्बाव्वेमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम छनोट प्रतियोगिताअघिको अभ्यास खेलमा युएईसँग ३ विकेटले पराजित भएको हो । हरारेमा भएको खेलमा नेपालले दिएको २७७ रनको लक्ष्य युएईले एक खेल ७ विकेट गुमाएर अन्तिम ओभरमा भेटाएको हो । पहिला ब्याटिङ गरेको नेपालले…