Logo

म्याक्सवेलको उत्कृष्ट दोहोरो शतकअघि अफगानिस्तान निरीह, ३ विकेटले पराजित

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई नाटकीय रुपमा पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अस्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो । मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै रोमाञ्चक जीत दिलाएका हुन् । अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको ९१…