Logo

ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

काठमाडौं । ट्वान्टी–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । घरेलु मैदानमै हुने ट्वान्टी–२० विश्वकप छनोट खेल सोमबारदेखि सुरु हुने छ । नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् । देसाईले…