काठमाडौं । आज नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुँदै छ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुनेछ । नेपाली समय अनुसार बिहान ६ः४५ बजेवाट सो खेल सुरु हुनेछ । एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल…