काठमाडौं। टि–२० विश्वकप छनोटका फाइनलमा नेपालका गुल्शन झाले अविस्मरणीय पारी खेलेका छन् । संकटको अवस्थामा रहेको नेपाललाई खेलमा फर्काउँदै उनले विष्फोटक अर्धसतक बनाए । गुल्शनले २० बलमा ४ छक्का र ५ छक्कासहित अर्धसतक पूरा गरेका हुन् । अर्को इन्डबाट कप्तान रोहित पौडेलले उनलाई साथ दिएका छन् ।