काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ५–१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो । केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो ।जिरोनाले सेभियामाथि पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरेका थिए । दशौं मिनेटमा सेभियाले अग्रता लिएको थियो । इसाक रोमेरोले…