काठमाडौं । नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुँदै छ । आईसीसी टी– २० विश्वकप क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाल र सिंगापुर बिचमा प्रतिस्पर्धा हुन लागेको हो । सो खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली…