काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आठ अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ३–० गोलको जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा, जाभी र राफिन्हाले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल…