काठमाडौँ । एसिया कप २०२३ अन्तर्गत भारतविरूद्ध नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनले ८८ बलमा ७ चौकाको मद्दतमा ५० रन पूरा गरे। त्यतिबेला नेपालले २७.२ ओभरमा ११३ रन जोडेको थियो । खेलमा कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भएका थिए।कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा बोल्ड भए। भीम सार्की…