Logo

टि–२० विश्वकप छनोट फाइनल : गुल्सन र रोहितको अर्धशतकमा नेपालले दियो ओमानलाई १८५ रनको लक्ष्य

काठमाडौं। आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध मध्यम प्रदर्शन गर्दै १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध मध्यम प्रदर्शन गर्दै १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।