Logo

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । साफ यू १९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको छ । बिहीबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा पाकिस्तानले गोल गरेको हो । यसअघिको पहिलो खेलमा बंगालदेशमाथि जित हात पार्दै भारतले साफ यू–१९ च्याम्पियनसिपमा विजय…