Logo

रोल्पामा ठूलो राशिको खुल्ला भलिबल प्रतियोगिता हुँदै

रोल्पा । रोल्पामा ठूलो राशिको खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारामा रहेको लाली गुराँस युवा क्लबले आफ्नो २५ औं बार्षिक उत्सवको अबसरमा ठूलो राशिको खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । हरेक बर्ष आफ्नो बार्षिक उत्सव सञ्चालन गर्दै आएको क्लबले यस पटकको नयाँ बर्ष २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म…