काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । दुबै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुंगिएको हो । बराबरी खेले पनि वेस्टह्याम अंक तालिकामा ब्राइटनभन्दा माथि छ । उसले २० खेलमा ३४ अंक जोडेर छैठौँ स्थानमा छ । ब्राइटन समान खेलमा ३१ अंकसहित सातौँ स्थानमा छ…